Saturday, June 6, 2015
सानो मिल्ती जलबिद्युत आयोजनामा भूकम्पले प्रभाव नपरेको
Sunday, May 24, 2015
pic ko lagi matra ho bhane thik xa natra yo galat tarika vayo ni/'';l

कृपया डा.भट्टराईको शैलीमा कसैले घर नभत्काउनुहोला । यसो गरे भग्नावशेषले किचेर मरिन्छ । यस्तो अनर्थ किन गरियो ? किन खिचियो ? यस्तो अनर्थ नगर्न, नखिच्न डा. भट्टराईज्यूलाई हार्दिक अनुरोध छ । तपाईको जय होस् ।
Friday, May 8, 2015
क्षेत्रीयस्तरका गरिमा र निलगिरि विकास बैंक गाभिने, राष्ट्रियस्तरको बन्ने, पुँजी ७१ करोड
काठमाडौं । गरिमा विकास बैंक र निलगिरि विकास बैंक आपसमा गाभिने भएका छन् । पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा र म्याग्दीको न्युरोडमा प्रधान कार्यालय रहेको निलगिरि अपासमा गाभिने सम्झौतापत्रमा मंगलवार हस्ताक्षर भएको छ ।
दुवै संस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने छन् । सहमतिपत्रमा गरिमाका अध्यक्ष दिलिपप्रताप खाँण र निलगिरिका अध्यक्ष हरिकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
गरिमा १० जिल्ला कार्यक्षेत्र र निलगिरि तीन जिल्ला कार्यक्षेत्र रहेको ख वर्गको विकास बैंक हुन् । गरिमाको चुक्ता पूँजी ५६ करोड १० लाख रुपैयाँ र निलगिरिको १५ करोड रुपैयाँ छ ।
गाभिएपछि पुँजी ७१ करोड १० लाख रुपैयाँ पुग्ने छ । गाभिएपछी बैकको नाम गरिमा विकास बैंक हुने छ । लोगो भने निलगिरि विकास बैंकको हुने छ ।
गाभिएर बन्ने विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर र २५ वटा शाखा कार्यालय पुग्ने गरिमाका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।
Wednesday, May 6, 2015
Subscribe to:
Posts (Atom)
