My Blog List
-
-
-
-
Nagarik News - The Most Comprehensive No. 1 News Portal of Nepal - Breaking News, Latest, Politics, World, Economy, Entertainment, Sports, Technology, Blog, Cartoon, Opinion, Science, Interview, Health, Photo Feature
-
सानो मिल्ती जलबिद्युत आयोजनामा भूकम्पले प्रभाव नपरेको
गत बैशाखमा गएको विनाशकारी भूकम्पले सानो मिल्ती जलबिद्युत आयोजनामा कुनै प्रभाव नपरेको फुलासी गाबिस कार्यालयले जनाएको छ | वार्ड नो ५ र ७ मा पर्ने मिल्ती आयोजनाको निर्माण स्थलमा दुई पटक गएको भूकम्पले कहिँ कतै भू-क्षय ( पहिरो ) नगएको गाबिस सचिब रामहरी अधिकारीले जनाएका हुन् | आयोजना रामेछापमा पर्दछ | दुई पटकसम्म भूकम्प गएपछि आयोजनाको अनुरोधमा सचिब अधिकारीले स्थलगत भ्रमण गरेका थिए | स्थलगत भ्रमणपछि अधिकारीलेकुनैप्रभावनपरेकोभन्दैआयोजकार्यालयलाईपत्रलेखेका हुन् | त्यसैगरि आउ दो मंगलबार प्राबिधिक टोलि आयोजनास्थल जादै छ | -
No comments:
Post a Comment