चुटकीला

धोएर फर्किहाल्छु

धुर्मसलाइ बजार घुम्दै गर्दा अचानक ट्वाइलेट लागेछ
धुर्मसले सार्वजानिक शौचालय भेटेपछि ट्वाइलेट भित्र गएर के बसेका थिए
अचानक उनको आँखा भित्ता मा पुग्यो, जहाँ लेखिएको थियो
मान्छेहरु चन्द्रमामा पुगेर आइसके, तँ चै यहि बसिराख
त्यो देखेपछि धुर्मसलाई सार्है झोक चलेछ र उसले पनि
त्यसको तलतिर लेखिदिएछ
चन्द्रमामा पानी थिएन, त्यसैले फर्केर आएँ, बस
धोएर फर्किहाल्छु

No comments:

Post a Comment