My Blog List
Saturday, June 6, 2015
सानो मिल्ती जलबिद्युत आयोजनामा भूकम्पले प्रभाव नपरेको
Sunday, May 24, 2015
pic ko lagi matra ho bhane thik xa natra yo galat tarika vayo ni/'';l

कृपया डा.भट्टराईको शैलीमा कसैले घर नभत्काउनुहोला । यसो गरे भग्नावशेषले किचेर मरिन्छ । यस्तो अनर्थ किन गरियो ? किन खिचियो ? यस्तो अनर्थ नगर्न, नखिच्न डा. भट्टराईज्यूलाई हार्दिक अनुरोध छ । तपाईको जय होस् ।
Friday, May 8, 2015
क्षेत्रीयस्तरका गरिमा र निलगिरि विकास बैंक गाभिने, राष्ट्रियस्तरको बन्ने, पुँजी ७१ करोड
काठमाडौं । गरिमा विकास बैंक र निलगिरि विकास बैंक आपसमा गाभिने भएका छन् । पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा र म्याग्दीको न्युरोडमा प्रधान कार्यालय रहेको निलगिरि अपासमा गाभिने सम्झौतापत्रमा मंगलवार हस्ताक्षर भएको छ ।
दुवै संस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने छन् । सहमतिपत्रमा गरिमाका अध्यक्ष दिलिपप्रताप खाँण र निलगिरिका अध्यक्ष हरिकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
गरिमा १० जिल्ला कार्यक्षेत्र र निलगिरि तीन जिल्ला कार्यक्षेत्र रहेको ख वर्गको विकास बैंक हुन् । गरिमाको चुक्ता पूँजी ५६ करोड १० लाख रुपैयाँ र निलगिरिको १५ करोड रुपैयाँ छ ।
गाभिएपछि पुँजी ७१ करोड १० लाख रुपैयाँ पुग्ने छ । गाभिएपछी बैकको नाम गरिमा विकास बैंक हुने छ । लोगो भने निलगिरि विकास बैंकको हुने छ ।
गाभिएर बन्ने विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर र २५ वटा शाखा कार्यालय पुग्ने गरिमाका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।
Wednesday, May 6, 2015
वालिङ उद्योग वाणिज्य संधमा पैडेल विजयी
पव्लिक अावाज
वालिङ उद्योग वाणिज्य संघमा एमाले निकट प्रगतिशिल प्यानलका शोभाकान्त पाैडेल विजयी भएका छन् ।
पाैडेलले लोकतान्त्रिक प्यानलका अर्जुन खनाललाइ २६ मतले पछाडि पारेका हुन । पाैडेलले ५ सय ८१ मत प्राप्त गरेका छन ।
निर्वाचनमा प्रगतिशिल प्यानलवाट वरिष्ठ उपाध्यक्षमा अनन्त गैह्रे, महासचिवमा गिरमान गुरूङ, सचिवमा सन्तोष श्रेष्ठ, र सदस्यहरूमा युवराज अाले, विजय विक्रम खाँण, दामोदर तिवारि, वुधमान गुरूङ विजयी भएका छन ।यसैगरि लोकतान्त्रिक प्यानलवाट उपाध्यक्षमा युगमाया पंगेनी, कोषाध्यक्षमा सुदन श्रेष्ठ, सहकोषाध्यक्षमा यामप्रसाद अधिकारि, सदस्यहरूमा कविता भुषाल, अशोक तिवारि, दिपक श्रेष्ठ, शिवलाल डुम्रे र अनिल कर्माचार्य विजयी भएका छन् ।
मत परिणामको विस्तृत विवरण हेर्न पव्लिक अावाज पत्रिकामा हेर्नुहोला
Subscribe to:
Posts (Atom)

