My Blog List
Saturday, May 2, 2015
Sunday, April 5, 2015
Two days ago, almost 150 Kenyan students were killed in a terrorist attacks at Garissa University in Kenya.
Where is the media coverage for this? Why aren't we talking more about this?! How can you explain to me that when 12 french journalists die in CharlieHebdo, the whole world stands up but when hundreds of our African brothers are murdered no one seems to care?
The idea that some lives matter less then others is sickening. Just imagine how much attention this would be getting if it happened in North America...
एमाले नेता रामनाथ ढकालको निधन(via-setopati.com)
एमाले नेता रामनाथ ढकालको निधन, सारा प्रयास गर्दा पनि बचाउन सकेनौँ : चक्रराज पाण्डे
काठमाडौँ, चैत २२ print
- 4463130Google +24598
स्वाइन फ्लुले ग्रसित नेकपा एमालेका नेता रामनाथ ढकालको केही बेरअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ। एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सांसद रामनाथ ढकाललाई पछिल्लोपटक स्वाइन फ्लु भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनलाई क्यानसर र क्षयरोगको समस्या पनि थियो। ‘उहाँको भर्खरै निधन भएको छ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सेतोपाटीलाई जानकारी दिए। अस्पताल प्रमुख डा. चक्रराज पाण्डेले पनि उनको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार नेता ढकालमा गम्भीर रोगहरू थिए। ‘उहाँमा स्वाइन फ्लु, लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग थियो,’ उनले भने, ‘हामीले सम्पूर्ण प्रयास गर्यौ, भारतीय अस्पताल मेदान्तका चिकित्सकहरूसँग पनि हामी निरन्तर सम्पर्कमा थियौँ, सारा प्रयास गर्दा पनि बचाउन सकिएन।’
एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ढकालको शव अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिने भएको छ। गुल्मीमा जन्मिएका ढकाल अखिल पाँचौँका कार्यकताका रूपमा राजनीतिमा प्रवेश गरेका थिए। पञ्चायतकालमै अखिलको केन्द्रीय सदस्य रहेका उनी २०४८ सालमा अखिलको केन्द्रीय महासचिव भएका थिए। २०५० सालमा हेटौँडामा सम्पन्न अधिवेशनबाट उनी अखिलको केन्द्रीय अध्यक्ष भएका ढकाल २०५१ सालको मध्यावधि निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए।
त्यसपछि एमाले पार्टी राजनीतिमा सक्रिय रहेर लुम्बिनी अञ्चल इन्चार्ज भए। २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित ढकाल संसदको राज्यव्यवस्था समितिका सभापति भएका थिए।
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०७१ १४:१२:३८
Saturday, April 4, 2015
post from hamro aadhikhola.com

स्याङ्जाको वालिङ स्थित आदर्श उ. मा.वि नजिकैको जंगलमा एक नव जात शिशुको शव फेला परेको छ। अबैध बच्चा भएकोले जगँलमा लगेर फालेको हुन सक्ने प्रहरिँले आशँका गरेको छ ।सब सालनाल सगै भएको प्रहरीले जनाएको छ...
Subscribe to:
Comments (Atom)


